प्रथमपटक प्रकाशित मिति : २०८१/३/१०
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई निम्न बमोजिमको १ थान कम्प्युटर आवश्यक परेको हुँदा इच्छुक फर्म तथा कम्पनीहरुबाट कोटेसन आह्वान गरिन्छ ।
कम्प्युटरको न्यूनतम स्पेसिफिकेसन :
CPU: INTEL CORE 15-12600K OR 15-13600K,
GPU : NVIDIA GEFORCE GTX 1650 (4GBVRAM) OR AMD RADEON RX 6400 (4GB VRAM)
MONITOR SCREEN 22-24 INCH,
RAM : 16GB DDR4-3200, STORAGE 1: 256GB NVNE SHD, STORAGE 2: 1TB HDD
बुँदाहरु :
१ . कोटेसनमा आफूले उपलब्ध गराउन सक्ने सामानको पूर्ण विवरण उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन संस्थाको कर्पाेरेट कार्यालय, काँकरभिट्टा वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल गर्न सकिनेछ ।
३. कोटेसनमा ब्रान्ड, वारेन्टी, सपोर्ट, जडान, भुक्तानी शर्त तथा ढुवानी आदि विषय उल्लेख गर्नुपर्नेछ ।
४. कोटेसनका साथमा व्यवसाय दर्ता नवीकरण तथा गत आ.व.को करचुक्ता प्रमाण पत्र पेस गर्नुपर्नेछ ।
५. कोटेसनका साथमा उपलब्ध गराउने ब्राण्डको आधिकारिक बिक्रेताको प्रमाण पत्रसमेत पेस गर्नुपर्नेछ ।
६. कोटेसन पेस गर्ने अन्तिम मिति : २०८१ असार १३ गते बिहीवार कार्यालय समयसम्म ।
७. थप जानकारीका लागि सम्पर्क : ९८५२६८९४१८ (आइटी विभाग)
८.कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहीत रहने छ ।
कर्पाेरेट कार्यालय