२०८२ साउन १८, आइतवार , ०२:०२:१३ बजे

Sajhamanch
'

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

शनिवार, असार ८, २०८१

काठमाण्डौ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो ।

सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तव्यतर्फ लागेका मुग्लिन प्रहरीले जनाएको छ । चार घण्टाभन्दा बढी समयसम्म रोकिएका गाडी एकैपटक चल्न थालेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा चाप छ । प्रहरीले ओभरटेकु नगरि गाडी चलाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर