२०८२ साउन १८, आइतवार , ०९:१०:४४ बजे

Sajhamanch
'

दार्चुलामा भूकम्पको धक्का

शुक्रवार, असार ७, २०८१

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

सम्बन्धित खबर