२०८२ असार १४, शनिवार , ०१:२७:२० बजे

Sajhamanch
'

सुनको भाउ स्थिर, चाँदी महँगियो

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको छ ।

जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।

मङ्गलवार, असार ४, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर