२०८२ असार १५, आइतवार , ०२:०४:३९ बजे

Sajhamanch
'

सुनको भाउ आज पनि स्थिर

मङ्गलवार, जेठ २९, २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मङ्गलवार, जेठ २९, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर