२०८१ माघ ३०, बुधवार , ०७:०२:१३ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो

आइतवार, जेठ २०, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आइतवार, जेठ २०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर