बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा फेला परेको छ ।
शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।