२०८२ जेठ ५, आइतवार , ०२:२०:१८ बजे

Sajhamanch
'

नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा डा. लेखनाथ शर्मा नियुक्त

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

सम्बन्धित खबर