२०८१ फागुन १२, सोमवार , ०७:२६:४९ बजे

Sajhamanch
'

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ।

‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ।’

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ।

सम्बन्धित खबर