![](https://sajhamanch.com/wp-content/uploads/2024/04/Jasapa-1714091311.jpeg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ ।