काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।