२०८२ पौष १ मङ्गलवार , ०२:५६:२० बजे
काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।