२०८१ फागुन १३, मङ्गलवार , ०३:१४:४२ बजे

Sajhamanch
'

नामिबियाविरुद्ध आशिफको अर्धशतक

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्‍याएका हुन् ।

अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।

यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो ।

सम्बन्धित खबर