२०८२ जेठ ६, सोमवार , ०२:०२:०० बजे

Sajhamanch
'

गोदावरीमा कांग्रेस महासमिति बैठक सुरू

सोमवार, फागुन ७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।

बैठक फागुन १० गतेसम्म चल्नेछ।

सम्बन्धित खबर