२०८१ फागुन १४, बुधवार , १२:१२:१७ बजे

Sajhamanch
'

नेपाल एले क्यानडालाई दियो २१७ रनको लक्ष्य

आइतवार, फागुन ६, २०८०

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।


सम्बन्धित खबर