२०८२ जेठ ९, बिहिवार , ११:५३:२१ बजे

Sajhamanch
'

रूसी राजदूतावास अगाडि पीडित परिवारद्वारा धर्ना

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । काठमाडौंस्थित रूसी राजदूतावास अगाडि रूसी सेनामा गएका पीडितका परिवारले धर्ना दिएका छन् ।

रूसी सेनामा रहेका नेपालीहरूको उद्धार, बेपत्ता भएका नेपालीहरूको खोजी गरिदिन माग गर्दै मंगलबार पीडित परिवारले धर्ना दिएका हुन् ।

सम्बन्धित खबर