२०८२ जेठ १२, सोमवार , ०७:११:०८ बजे

Sajhamanch
'

सभापति देउवाद्वारा थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्य मनोनयन

आइतवार, माघ १४, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्यहरु मनोनयन गरेका छन्।

केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आइतबार (आज) मनोनयन गरेका हुन।