२०८२ जेठ ११, आइतवार , ०१:३२:१० बजे

Sajhamanch
'

नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन शिलान्यास

शनिवार, माघ १३, २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन शिलान्यास गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका हुन् ।

सिनामंगलस्थित निगमको जग्गामा प्रधान कार्यालय भवनको विधिपूर्वक शिलान्यास गरिएको हो । कार्यक्रममा निगमका पदाधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

सो क्रममा मन्त्री किरातीले आफू पर्यटन मन्त्रालयमा आएदेखि नै निगमको सुधारका लागि विभिन्न कामहरू गरेको सुनाए ।

सम्बन्धित खबर