२०८१ फागुन १४, बुधवार , ११:०८:१४ बजे

Sajhamanch
'

एपीएफलाई हराउँदै पुलिस आहारारा गोल्डकपको क्वार्टरफाइनलमा

शुक्रवार, माघ १२, २०८०

पोखरा । विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

सम्बन्धित खबर