२०८२ जेठ २४, शनिवार , ०५:१५:४६ बजे

Sajhamanch
'

स्याङ्जामा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सोमवार, माघ १, २०८०

काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो ।

ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

सम्बन्धित खबर