२०८२ जेठ २४, शनिवार , ११:४९:४७ बजे

Sajhamanch
'

माओवादीले फागुन पहिलो साता विधान अधिवेशन गर्ने

आइतवार, पौष २९, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान अधिवेशन गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

सम्बन्धित खबर