२०८२ असार २, सोमवार , ०९:०९:१४ बजे

Sajhamanch
'

प्युठानमा गाडी दुर्घटना, १० जना घाइते

बुधवार, पौष ११, २०८०

काठमाडौं । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन् ।

सम्बन्धित खबर