२०८१ माघ २६, शनिवार , ०९:००:४८ बजे

Sajhamanch
'

बिर्तामोडस्थित मनमोहन अस्पताल तनावग्रस्त

मङ्गलवार, पौष १०, २०८०

झापा । बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव सृजना भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् ।

डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै स्थानियसमेत आक्रोशित भएका छन् ।

थप विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर