२०८१ पौष २६, शुक्रवार , ११:४०:४० बजे

Sajhamanch
'

इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ

बिहिवार, असोज २५, २०८०

काठमाण्डौ । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ। जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका पनि उनले बताए। इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने उनले बताए ।

सम्बन्धित खबर