![](https://sajhamanch.com/wp-content/uploads/2023/08/arest-police.png)
काठमाडौं । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा। पुनम थापा चौधरीलाई पक्राउ गरेको छ ।
उनी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।