२०८२ वैशाख १९, शुक्रवार , ०९:२०:५५ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली मंगलबार कम्बोडिया जाने

शनिवार, असार ३०, २०८०



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने भएका छन् । शनिबार बसेको सचिवालय बैठकबाट उनको भ्रमणलाई स्वीकृति दिइएको छ ।

ओलीले आउँदो साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भ्रमण क्रममा उनले त्यहाँको निर्वाचन परिवेक्षण र राजनीतिक भेटघाट गर्ने ज्ञवालीले बताए ।

सम्बन्धित खबर