२०८१ कार्तिक २, शुक्रवार , ०२:११:३४ बजे

Sajhamanch
'

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

शुक्रवार, जेठ ५, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

नयाँ बानेश्वरस्थीत संसद भवनमा दुवै सदनलाई अहिले उनले सम्बोधन गरिरहेका छन।

नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।

सम्बन्धित खबर