२०८० मंसिर १८, सोमवार , ०५:३०:५९ बजे

Sajhamanch
'

आठ महिनापछि अर्थ मन्त्रालय फर्किए सचिव पुस्कर

बिहिवार, असोज ४, २०८०

काठमाडौं । अर्थसचिव डा. कृष्णहरि पुस्करले पदबहाली गरेका छन् ।

मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकले नियुक्त गरेको भएपनि पुस्करले बिहीबारबाट अर्थसचिवको जिम्मेवारी सम्हालेका हुन् ।

यसअघि अर्थसचिवबाट प्रधानमन्त्री कार्यालय सरूवा भएका पुस्कर आठ महिनापछि पुनः अर्थ मन्त्रालय नै फकिएका हुन् । यस अघिका अर्थसचिव अर्जुनकुमार पोखरेल प्रधानमन्त्री कार्यालय सरुवा भएका हुन् ।

सम्बन्धित खबर