२०८० फागुन १८, शुक्रवार , ०४:३७:३५ बजे

Sajhamanch
'

सुनको मूल्य तोलाको ७८ हजार ८ सय

आइतवार, फागुन ११, २०७६

काठमाडौं । सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यो अहिले सम्मकै उच्च हो। तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ ।

आइतवार, फागुन ११, २०७६ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर