२०८० फागुन १८, शुक्रवार , ०४:३२:५२ बजे

Sajhamanch
'

नवजात शिशुको शव फेला

बिहिवार, माघ ९, २०७६

काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ ।

आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको हो । ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए ।

अनलाइनखबर

सम्बन्धित खबर