२०८२ फागुन २७ बुधवार , १२:२३:५३ बजे
कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुपर्यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुपर्यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् । […]