२०८२ चैत ४ बुधवार , ०१:०५:३० बजे
एजेन्सी, ब्राजिलमा दुई दिनदेखि भारी वर्षासँगै बाढी आएको छ। बाढी पहिरोमा परी हालसम्म १८ जनाको ज्यान गएको समाचारहरुमा उल्लेख छ। बाढीका कारण अन्य कैयौँ व्यक्ति विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। बाढीले ब्राजिलको साओपाओलो शहर सबैभन्दा […]