२०८२ फागुन २९ शुक्रवार , ०९:५४:३५ बजे
काठमाडौं, जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख […]