२०८२ चैत ४ बुधवार , १२:५३:०४ बजे
बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम […]