२०८२ चैत ६ शुक्रवार , ०७:०१:२३ बजे
काठमाडौं– सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। […]