२०८२ फागुन २१ बिहिवार , ०३:०८:१३ बजे

Sajhamanch

द्रोण अधिकारी को लेखहरु

झापा । जिल्लाको दक्षिणी भूगोल कचनकवलमा दैनिकजसो हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीयबासी त्रासमय बनेका छन् । कचनकवल गाउँपालिका वडा नं. १, ३ र ७ मा दैनिकजसो हात्तीको हुल आएर अन्नबाली खाइदिने, घर गोठमा क्षति गर्ने […]

शनिवार, माघ ६, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ । नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत किसान परिचयपत्र […]

शुक्रवार, पौष २०, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागू गरेपछि तोरी खेतीप्रति किसानमा आकर्षण बढ्दै गएको पाइएको छ । कार्यपालिकाले तय गरेको नीति अनुसार न्यूनतम १० कठ्ठा जमिनमा तोरी […]

बिहिवार, पौष १२, २०८०

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०

झापा । बितेको आर्थिक वर्ष २०७९/८० मा मानव हात्ती द्वन्द्वका क्रममा आठजना मानिस र दुईवटा हात्तीले ज्यान गुमाएका छन् । दुई गैर नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् । यसैबीचमा दुईवटा हात्ती […]

बिहिवार, साउन ४, २०८०

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका […]

आइतवार, जेठ २१, २०८०

भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री […]

आइतवार, वैशाख १७, २०८०

भद्रपुर । ६ वर्षदेखि निर्माण कार्य रोकिएको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण सम्पन्न […]

बिहिवार, चैत ३०, २०७९

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर […]

मङ्गलवार, चैत १४, २०७९