२०८२ फागुन २१ बिहिवार , ०३:०८:५४ बजे

Sajhamanch

द्रोण अधिकारी को लेखहरु

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् […]

मङ्गलवार, चैत ७, २०७९

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]

आइतवार, माघ २२, २०७९

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । […]

शनिवार, माघ १४, २०७९

भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका […]

बुधवार, पौष २७, २०७९

झापा । सरकारले धानको समर्थन मूल्य तोकेपनि झापाका किसानको धान सरकारी निकाय तथा धान ब्यापारी समेतले उक्त मूल्यमा खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किसानसँग जिल्ला समन्वय समिति झापाको अग्रसरतामा आज छलफल भएको छ । […]

मङ्गलवार, मंसिर २७, २०७९

झापा । लकडाउन अवधिको सुनसान समयको फाइदा उठाउँदै वन तस्करहरूले हिजोआज वन विनास र वन्यजन्तु तस्करीलाई तीब्रता दिएका छन् । प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनतर्फ मोडिएको मौका छोपेर तस्करहरु सक्रिया हुन थालेका […]

आइतवार, वैशाख ७, २०७७

झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता […]

शुक्रवार, वैशाख ५, २०७७

भद्रपुर । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिण हुने अवस्था आएको छ । यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकांश नगदेवाली लकडाउनका कारण बिक्री […]

बिहिवार, वैशाख ४, २०७७

भद्रपुर । विश्व कोभिड १९ कोरोना भाइरसको आतङ्मा त्रसित भइरहेको छ । अधिकाम्स मानिस भाइरस संक्रमणबाट कसरी जोगिने हो ? भन्ने चिन्तामा छन् तर झापा कारागार आसपासका स्थानीय बासिन्दा भने फोहोर पानीबाट कसरी ज्यान जोगाउने […]

मङ्गलवार, वैशाख २, २०७७

भद्रपुर । झापाको भद्रपुरमा अनलाइन मार्फत भिडियो अनलाइन शिक्षण सुरू गरिएको छ । शिक्षक र विद्यार्थी बीच दोहोरो सम्वाद हुने गरी भद्रपुर १० स्थित विभूति विद्या मन्दिरले इन्टरनेट कक्षा मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरेको […]

आइतवार, चैत ३०, २०७६