२०८२ फागुन २१ बिहिवार , ०१:४८:३७ बजे

Sajhamanch

द्रोण अधिकारी को लेखहरु

द्रोण अधिकारी कचनकवल । दक्षिणी झापाको कचनकवल वडा नं. ३ मा रहेको दुर्गाभिट्टा सामुदायिक वन समूहले चारकोसे झाडी (जलथल वन)मा रहेको जैविक विविधताको संरक्षण गर्दै घाइते वन्यजन्तुको पालनपोषणसमेत गर्दै आएको छ । वि. सं. २०५८ […]

सोमवार, असोज ७, २०८१

भद्रपुर । दैनिक ज्यालादारी गरेर परिवार धानिरहेका झापा हल्दिबारी ४ जलथल ऐनाबारीका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानमै छन् । २०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षाले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल […]

शनिवार, भदौ २२, २०८१

झापा । सामान्य आर्थिक गतिविधि भएको जिल्लाका रूपमा परिचित झापामा संकलन हुने राजश्व र खर्च हुने रकम बराबरी जस्तो देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय झापाले उपलब्ध गराएको विवरण अनुसार संघीय सरकार मार्फत […]

मङ्गलवार, भदौ ११, २०८१

भद्रपुर । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बासिन्दा दुई दशकयता प्रताडित भइरहेको गुनासो छ । दैनिक कार्य अन्र्तगत कैदी बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी […]

शनिवार, साउन १९, २०८१

भद्रपुर । थपिएको म्यादभित्र पनि ठेकेदारले भद्रपुर–बिर्तामोड सडकको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि वर्षादका कारण उत्पन्न समस्यालाई लिएर चन्द्रगढीको लेखनाथ चौकमा हरेक दिन युवाहरूले प्रदर्शन गरिरहेका छन् । पछिल्लो पटक सडक निर्माणका लागि असारसम्म म्याद […]

आइतवार, असार २३, २०८१

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा जिम्मेवार प्राविधिक कर्मचारी र नियन्त्रण गर्न सक्ने जनप्रतिनिधि नहुँँदा निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजनाका कामहरू गुणस्तरहीन निर्माण भइरहेको पाइएको छ । नगर क्षेत्रमा पूर्वाधार विकास अन्र्तगत संघीय सरकार, प्रदेश सरकार […]

बिहिवार, असार ६, २०८१

भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ । भद्रपुर ३ पृथ्वीनगरस्थित देउनियाँ तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले […]

आइतवार, चैत १८, २०८०

हल्दिवारी । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम […]

बुधवार, चैत ७, २०८०

कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म […]

शनिवार, फागुन ५, २०८०

भद्रपुर । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका एकजना महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दू भद्रपुरस्थित मेची पूलबाट महामन्त्री थापाले बिहान […]

आइतवार, माघ १४, २०८०