२०८२ फागुन २१ बिहिवार , ०३:०८:३९ बजे

Sajhamanch

द्रोण अधिकारी को लेखहरु

द्रोण अधिकारी भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीको किनारमा यसवर्ष गंगा आरतीसहितको छठ पूजा गरिएको छ । छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर […]

सोमवार, कार्तिक १०, २०८२

द्रोण अधिकारी भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो । सरकारले तोकेको समयमा धेरैजसो […]

बुधवार, असोज २९, २०८२

द्रोण अधिकारी झापा । साविकको मेची अञ्चल अस्पताल भद्रपुरमा आँखा उपचार सेवा सुरू गर्ने पहिलो आँखा चिकित्सक मेमलाल राजवंशीको पहिचान छायाँमा परेको छ । मेची अस्पतालबाट आँखा उपचार सेवा सुरू गराउने राजवंशीले झापामा व्यवसायिक र […]

शुक्रवार, साउन ९, २०८२

द्रोण अधिकारी झापा । नेपालको पूर्वी सिमान्तमा रहेको झापा सदरमुकाम चन्द्रगढी—भद्रपुर दक्षिण झापालाई समृद्ध बनाउने आधारका रूपमा पर्यटनको विकास र कृषिको उन्नतिमा लक्षित कार्ययोजना अबको आवश्यकता देखिएको छ । पूर्वी दक्षिणी झापाको समृद्धिसँग ऐतिहासिक स्थलहरु […]

आइतवार, साउन ४, २०८२

द्रोण अधिकारी भद्रपुर । पिता पुर्खाको परम्परागत पेशाका रूपमा रहेको जरीबुटीबाट गरिने औषधउपचारमा रमाइरहेका ६१ वर्षीय लक्ष्मी राजवंशी हाडजोर्नीका समस्या पहिचान गरेर समाधानमा विशेष रूपमा क्षमता बोकेका वैद्य हुन् । धामी झाँक्री विद्याका पारङ्गत राजवंशी […]

सोमवार, वैशाख १५, २०८२

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिका भित्रका व्यस्त बजार तथा सदरमुकाम क्षेत्रको सौन्दर्यलाई अव्यवस्थित तारले चुनौति दिइरहेको भए पनि नगर प्रशासनले व्यवस्थित गर्न कुनै कार्यक्रम बनाएको छैन । सडक किनारा आसपास विद्युत पोलमा जथाभावी टाँगिएका […]

मङ्गलवार, फागुन २७, २०८१

द्रोण अधिकारी सुनसान भद्रपुरलाई चलायमान बनाउन भद्रपुर झापा गोल्डकपको महत्वपूर्ण भूमिका बनेको छ । हरेक दुई वर्षमा हुने गोल्डकपले केही हदसम्म जिल्लाको सदरमुकाम क्षेत्रलाई चहलपहलको केन्द्र बनाउँदा स्थानीयले निकै परिवर्तन आएको अनुभव गरिरहेका छन् । […]

बिहिवार, फागुन १५, २०८१

द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिकाले तोरी तथा आलस खेती गर्ने किसानलाई अनुदान दिन थालेपछि व्यवसायिक रूपमा तेलहन खेती बढ्दै गएको पाइएको छ । नगर कृषि विकास शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा […]

मङ्गलवार, माघ २९, २०८१

द्रोण अधिकारी भद्रपुर । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिका, जो स्थापनाको ७२ वर्ष पूरा हुँदा र कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ । नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा […]

बुधवार, माघ १६, २०८१

द्रोण अधिकारी भद्रपुर । तरकारीमा आत्मनिर्भर नगर बनाउन लागिरहेको भद्रपुर नगरपालिकाले पछिल्ला वर्षहरूमा आलु खेतीमा गरेको लगानी सफल हुँदै गएको छ । कृषि विकास शाखामार्फत चालु आर्थिक वर्षमा सञ्चालन गरेको “खाद्यान्न बाली आलु खेती प्रवर्धन […]

सोमवार, माघ १४, २०८१