२०८२ भदौ १०, मङ्गलवार , ०९:२६:५९ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । बलिउडमा ‘हिरो नम्बर वन’को रुपमा चर्चित अभिनेता गोविन्दा केही समयदेखि ठूलो पर्दाबाट गायब छन् । प्रशंसक उनलाई फिल्ममा फर्किएको हेर्न चाहन्छन् । प्रशंसकको यो अपेक्षा पुरा हुने देखिएको छ । कपिल शर्माको कमेडी […]

बुधवार, मंसिर १९, २०८१

झापा । भियतनाममा संसारकै सबैभन्दा ठूलो बैंक ठगीको मुद्दामा दोषी ठहर भएकी एक जना घरजग्गा व्यापारीले मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन खारेज भएको छ । गएको अप्रिल महिनामा भियतनामको एउटा अदालतले ट्रूङ मी लानले गरेको पुनरावेदन […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ७२५ मिलियन अर्थात् ७५ करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । यो सहायता रकम ल्यान्डमाइनको दोस्रो किस्ताका साथै हवाई आक्रमण प्रतिरोधी संरचना निर्माण र गोलाबारुद […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । पश्चिम अफ्रिकी देश गिनीमा एक फुटबल खेलका क्रममा समर्थकबीच भएको झडप र त्यसपछिको भागदौडमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ। गिनीको दोस्रो ठूलो शहर नजेरेकोरेको रंगशालामा उक्त घटना भएको हो। गिनीका सैन्य […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता संख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको छ । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई-सञ्चालित स्तरवृद्धिहरूको व्यापक रूपमा अपनाइने कुरालाई प्रकाश पारेको छ । […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । इजरायल र लेबनान दुवै पक्षले युद्धविरामको उल्लङ्घन गरेका छन् । इजरायलले हिजो बेलुका लेबनानमा रहेका हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको हो । हिजबुल्लाहले सैन्य पोस्टलाई निसाना बनाएर आक्रमण गरेको भन्दै इजरायलले त्यसको बदलामा […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ । आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी […]

मङ्गलवार, मंसिर १८, २०८१

झापा । अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै […]

सोमवार, मंसिर १७, २०८१

झापा । चीनले उसको सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक गरेको छ । चीनको जे-३५ए स्टिल्थ फाइटर विमानले चुहाइ हवाई प्रदर्शनीमा पाँच मिनेट उडान भरेको थियो । जे-३५ए जमिनबाट उड्ने र अवतरण गर्ने लडाकु विमान हो […]

सोमवार, मंसिर १७, २०८१

झापा । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी […]

सोमवार, मंसिर १७, २०८१