२०८२ फागुन १३ बुधवार , ०४:५०:१३ बजे

Sajhamanch

विश्व समाचार

ठूलो शीतकालीन आँधीले अमेरिकाको दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाखभन्दा बढी मानिस विद्युतविहीन छन्, विशेषगरी टेनेसी, मिसिसिपी र क्यारोलाइना क्षेत्रमा १७ हजार भन्दा बढी उडान […]

सोमवार, माघ १२, २०८२

भारतले ७७ औँ गणतन्त्र दिवस मनाउँदैछ। सन् १९४७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि १९५० जनवरी २६ मा नयाँ संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ।राष्ट्रपति द्रौपदी मुर्मुले झण्डोत्तोलन गरेसँगै शुरु भएको समारोहमा युरोपेली […]

सोमवार, माघ १२, २०८२

झापा । फिनल्यान्डका वैज्ञानिकहरूले तारविना हावामा बिजुली प्रवाह गर्न सफल भएका छन् । हेलसिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयको संयुक्त अनुसन्धान टोलीले तारको प्रयोग नगरि हावामार्फत नै बिजुली प्रवाह गर्न सफल भएका अमेरिकी सञ्चारमाध्यम टाइम म्यागजिनले […]

आइतवार, माघ ११, २०८२

झापा । अफगानिस्तानमा बुधवार र बिहीवार भएको ठूलो हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको ज्यान गएको छ । आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) […]

आइतवार, माघ ११, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट […]

आइतवार, माघ ११, २०८२

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्‍याएका छन् । ‘मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार […]

आइतवार, माघ ११, २०८२

झापा । जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संसद् विघटन गर्नुभएको छ । प्रधानमन्त्री ताकाइचीले आज संसद्को तल्लो सदन (प्रतिनिधिसभा) आउँदो फेब्रुअरी ८ मा मध्यावधि चुनावको घोषणा गर्नुभएको समाचार संस्था एपीले जनाएको छ । गएको अक्टोबरमा जापानको […]

शुक्रवार, माघ ९, २०८२

झापा । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि शुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको ७ दशक भन्दा लामो साझेदारी अन्त्य […]

शुक्रवार, माघ ९, २०८२

झापा । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक अन्ततः नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले आफ्नो अमेरिकी सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको हो, […]

शुक्रवार, माघ ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । विश्व आर्थिक सम्मेलनका क्रममा स्वीजरल्याण्डको डाभोसमा सहभागी दुईनेताबीचको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यको चाहना सबैको […]

शुक्रवार, माघ ९, २०८२