२०८१ माघ २३, बुधवार , ०४:३५:१० बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी राष्ट्रपति पदका दुई जना उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आउँदो सेप्टेम्बरमा प्रत्यक्ष टेलिभिजन बहस हुने भएको छ । अमेरिकी च्यानल एबीसी न्युजले आउँदो सेप्टेम्बर १० मा ट्रम्प र ह्यारिसबीच पहिलो टेलिभिजन […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । चीनको नोभेल अल्ट्रा हाइ स्पिड ९यूएचएस० म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको […]

शुक्रवार, साउन २५, २०८१

झापा । पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ। चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष […]

शुक्रवार, साउन २५, २०८१

झापा । जापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली […]

शुक्रवार, साउन २५, २०८१

झापा । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान […]

शुक्रवार, साउन २५, २०८१

झापा । थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ । थाइल्यान्डको […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी […]

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । अन्तरिम सरकारको प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बंगलादेश पुगेका छन्। बंगलादेश पुगे लगत्तै उनले देशमा धेरै काम गर्न बाँकी रहेको बताए। साथै बंगलादेशका जनता उत्साहित रहेको युनुसले बताएको बीबीसीले […]

बिहिवार, साउन २४, २०८१

झापा । युक्रेनको आक्रमणपछि रुसले कुर्स्क क्षेत्रमा आपत्काल घोषणा गरेको छ । हिजोदेखि युक्रेनी सेनाले गरिरहेको दुलर्भ सीमापार आक्रमण जारी रहेपछि रुसले आपत्कालको घोषणा गरेको हो । रुसी अधिकारीहरूले आक्रमण शुरू भएदेखि कम्तीमा पाँच जनाको […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बंगलादेशमा बन्न लागेको अन्तरिम सरकारका प्रमुख बन्न मुहम्मद युनुस राजधानी ढाका पुगेका छन् । फ्रान्सको पेरिसबाट उनी दुबई हुँदै ढाका पुगेका हुन् । विमानस्थलमा उनलाई स्वागत गर्न बंगलादेशी सेनाका प्रमुख वाकर जमान, आन्दोलनका […]

बिहिवार, साउन २४, २०८१