२०८२ माघ ५ सोमवार , ०७:५६:१७ बजे

Sajhamanch

विश्व समाचार

 बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा […]

आइतवार, चैत ३१, २०८१

अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तर्गत दर्ता गर्नुपर्छ । अन्यथा उनीहरूलाई जेल सजाय हुनेछ । “अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो । अमेरिकामा […]

शनिवार, चैत ३०, २०८१

झापा । चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्‍याएको बीबीसीले जनाएको छ । यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने […]

शुक्रवार, चैत २९, २०८१

झापा । बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ । नयाँ […]

शुक्रवार, चैत २९, २०८१

झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । अमेरिका र चीनको व्यापार युद्धको चर्चा र चिन्ता बढ्दै गएका बेला लगानीकर्ताहरू सुरक्षित हुने भन्दै सुनमा आकर्षित भएसँगै मूल्य आकाशिएको बीबीसीले उल्लेख गरेको छ […]

शुक्रवार, चैत २९, २०८१

झापा । अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक […]

शुक्रवार, चैत २९, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई […]

शुक्रवार, चैत २९, २०८१

अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक […]

शुक्रवार, चैत २९, २०८१

झापा । चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ‘ट्राभल एड्भाइजरी’ मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका […]

बिहिवार, चैत २८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा ट्यारिफ नाम दिएर ल्याउनुभएको नयाँ कर नीतिको कार्यान्वयन ९० दिनका लागि स्थगन गरेपछि एशिया–प्रशान्त क्षेत्रको शेयर बजार बढेको छ । जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको शेयर बजारमा […]

बिहिवार, चैत २८, २०८१