२०८१ माघ २९, मङ्गलवार , ०६:१५:२७ बजे

Sajhamanch

विश्व समाचार

झापा । गएको हप्ता भारतको पश्चिम बङ्गाल राज्यको कोलकातामा एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बङ्गालका दशौं हजार महिलाले गएराति सडकमा जुलुस निकालेका छन् । गएको शुक्रवार आरजी आर मेडिकल कलेजमा […]

बिहिवार, साउन ३१, २०८१

झापा । अफ्रिकाका केही भागहरूमा ‘एमपक्स’ को प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी आपत्कालको घोषणा गरेको छ । पहिलो मङ्कीपक्स भनेर चिनिने अत्यधिक सङ्क्रामक रोग एमपक्सका कारण कङ्गोमा ४५० जनाको ज्यान गएको बीबीसीले […]

बिहिवार, साउन ३१, २०८१

बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’लाई दर्शक उत्सुकतासहित पर्खिरहेका छन् । पर्खाइबीच निर्माताले बुधबार ट्रेलर सार्वजनिक गरेका छन् ।फिल्ममा कंगनाले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गरेकी छन् । कंगनाले इन्स्टाग्राम स्टोरीमा फिल्मको ट्रेलर […]

बिहिवार, साउन ३१, २०८१

भारतको ७८ औँ स्वतन्त्रता दिवस समारोहमा ६ हजार विशेष अतिथि रहने भएका छन्।बिहीबार दिल्लीको ऐतिहासिक लालकिल्लामा हुने कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। यो वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ छ। यो उत्सवले […]

बिहिवार, साउन ३१, २०८१

काठमाडौं। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् । प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी […]

बुधवार, साउन ३०, २०८१

झापा । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका […]

बुधवार, साउन ३०, २०८१

झापा। बंगलादेशमा हिन्दूहरुमाथि शेख हसिनाको बहिर्गनमसँगै बढेको हिंसा अझै रोकिएको छैन । बंगलादेशी अखबार डेली स्टारका अनुसार हालसालै ठाकुरगाउँमा हिन्दू घरमा आगजनी गरिएको छ । यो घटना हिजो राती भएको बताइएको छ । बंगलादेशका हिन्दू […]

बुधवार, साउन ३०, २०८१

झापा । चिनियाँ कार निर्माता कम्पनी जीकरले विश्वको सबैभन्दा छिटो चार्ज हुने ब्याट्री बनाएको दाबी गरेको छ । जीकरले आफ्नो नयाँ विद्युतीय गाडीको ब्याट्री अमेरिकी कम्पनी टेस्ला र अर्को चिनियाँ कम्पनी बीवाईडीको तुलनामा छिटो चार्ज […]

बुधवार, साउन ३०, २०८१

झापा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गरेका हुन् । “महासचिव […]

बुधवार, साउन ३०, २०८१

झापा । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताए । युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ । […]

बुधवार, साउन ३०, २०८१