२०८२ मंसिर २०, शुक्रवार , ०९:३१:१६ बजे

Sajhamanch

विश्व समाचार

झापा । भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार […]

बुधवार, कार्तिक २७, २०८२

झापा । अफगानिस्तानको हेरात शहरमा तालिबान प्रशासनले महिलालाई अस्पताल प्रवेश गर्न बुर्का लगाउन अनिवार्य गरेको छ । गएको हप्तादेखि लागू भएको यो नियमका कारण तत्काल उपचार आवश्यक परेका महिलासमेत अस्पताल जानबाट रोकिएका निःशुल्क चिकित्सकीय सहायता […]

बुधवार, कार्तिक २७, २०८२

भारतको बिहार विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका अनुसार, दोस्रो चरणमा ६८.७९ प्रतिशत मत खसेको छ । यो हेर्दा दुवै […]

बुधवार, कार्तिक २७, २०८२

झापा । अस्ट्रेलियाली वैज्ञानिकहरूले साना सिङ भएको रैथानी मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन् । टाउकोमा दैत्यका जस्ता दुइटा साना सिङ भएकाले वैज्ञानिकहरूले मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ । पर्थबाट ४७० किलोमिटर […]

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । अमेरिकी सिनेटले महत्त्वपूर्ण कोष विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै केही दिनमै इतिहासको सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने अपेक्षा रहेको बीबीसीले जनाएको छ । हिजो अबेर ६०–४० मतले विधेयक […]

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईमा रहेको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । ८९ वर्षीय धर्मेन्द्रको आज बिहान निधन भएको दाबीसहित बिहान भारतीय सञ्चारमाध्यममा खबर सार्वजनिक भएको थियो । तर छोरी ईशा देओलले […]

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ । यो चुनावमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । १२२ क्षेत्रमा तीन करोड ७० लाखभन्दा धेरै मतदाता छन् । […]

मङ्गलवार, कार्तिक २६, २०८२

भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ । घटनामा अरू सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका […]

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौँ ।  मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो।बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव […]

मङ्गलवार, कार्तिक २६, २०८२

झापा । अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ । यसैबीच अमेरिकी संसद शटडाउन अन्त्य गर्नेतर्फ नजिक पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गर्नुभएको छ । ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सम्झौतामा अमेरिकी […]

सोमवार, कार्तिक २५, २०८२