आर्थिक सकटको समना गरिरहेको श्रीलकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मगलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्।उनको कार्यालयले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री […]