बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले भारतमा निर्वासनमा बसेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अहिले ‘शान्त बस्न सुझाव दिएका छन्।भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया ९पीटीआई० सँगको कुराकानीमा ८४ वर्षीय युनुसले बंगलादेशले फिर्ता गर्न नचाहेसम्म भारतले राख्न […]
झापा । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको ज्यान गएको हो भने ८ विद्यार्थी र […]
इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २१ जना आप्रवासी बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनएचसएच आरले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएको हो।‘जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन्’, इटालीका लागि […]
झापा । भारतले फुट्ने जोखिम भएका हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिरहेको छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने खतरा बढेको भन्दै झण्डै २०० वटा हिमतालमा प्रविधियुक्त चेतावनी प्रणाली जडान गरेको त्यहाँका प्रकोप अधिकारीहरूले बताएका […]
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग भेट गरेका छन् । गएको वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले फक्राउ पूर्जी जारी गरेपछि आईसीसीको सदस्य देशमा पुटिनको यो पहिलो भ्रमण हो । आईसिसी, […]
झापा । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा १२९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल […]
झापा । न्युजिल्यान्डले पर्यटक शुल्क झन्डै तीन गुणाले बढाएको छ । अहिले ३५ न्युजिल्यान्ड डलर तिर्नुपर्नेमा आउँदो अक्टोबरदेखि न्युजिल्यान्ड घुम्न जाने पर्यटकले १०० डलर तिर्नुपर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगन्तुकहरूले न्युजिल्यान्ड भ्रमण […]
झापा । पश्चिम बंगालको विधानसभामा मंगलबार बलात्कारविरोधी विधेयक पारित भएको छ । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान ३६ दिनभित्र सक्नुपर्नेछ । यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइनेछ । विधेयकलाई […]
झापा । भेनेजुएलामा हालैको राष्ट्रपतीय चुनावमा विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । राष्ट्रपति निकोलस मादुरो निकट रहेको सरकारी वकिलको कार्यालयले गरेको अनुरोधपछि एक न्यायाधीशले गोन्जालेजविरुद्ध पक्राउ पूर्जी जारी गरेका बीबीसीले […]
झापा । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ। फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष […]