२०८१ चैत ३, आइतवार , ०८:१८:२६ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ।११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस […]

आइतवार, असोज २०, २०८१

संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ।संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र […]

शनिवार, असोज १९, २०८१

अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ।आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ। हेलेन […]

शनिवार, असोज १९, २०८१

झापा । हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले २५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि […]

शुक्रवार, असोज १८, २०८१

झापा । जरायली सेनाले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका सर्वसाधारणलाई तत्काल घर खाली गर्न भनेको छ। लेबनानमा हिज्बुल्लाहलाई लक्षित गरेर निरन्तर आक्रमण गरिरहेको इजरायली सेनाले सर्वसाधारणहरूलाई यस्तो चेतावनी दिएको हो। इजरायली सेनाका प्रवक्ता अविचाई […]

शुक्रवार, असोज १८, २०८१

झापा । भारत र अमेरिकाले स्वच्छ ऊर्जा प्रविधिका लागि महत्त्वपूर्ण खनिज क्षेत्रको आपूर्ति श्रृङ्खलामा सँगसँगै काम गर्ने भएका छन् । अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले महत्त्वपूर्ण खनिजको आपूर्ति लाइनलाई […]

शुक्रवार, असोज १८, २०८१

झापा । इजरायलले लेबनानको राजधानी बेरुतमा फेरि ठूलो आक्रमण शुरू गरेको छ । हिजबुल्लाहका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ । गएराति बेरुतमा निकै ठूला विस्फोट भएका थिए । ती विस्फोट […]

शुक्रवार, असोज १८, २०८१

झापा । इजरायल र इरानको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले […]

शुक्रवार, असोज १८, २०८१

अमेरिकामा हेलेनु नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले […]

शुक्रवार, असोज १८, २०८१

झापा । अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १८० पुगेको छ । दक्षिण–पूर्वी अमेरिकी राज्यहरू यस आँधीको चपेटामा आएका थिए । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । […]

बिहिवार, असोज १७, २०८१