२०८१ माघ १५, मङ्गलवार , ०८:०८:२९ बजे

Sajhamanch

विश्व समाचार

झापा । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप) को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता […]

मङ्गलवार, असोज १, २०८१

झापा । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पटाका गोदाम एउटा घरमा थियो […]

मङ्गलवार, असोज १, २०८१

झापा । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिने भएका छन् । उनले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गएको २१ मार्चमा पक्राउ परेर […]

मङ्गलवार, असोज १, २०८१

झापा । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू […]

मङ्गलवार, असोज १, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् । योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा […]

मङ्गलवार, असोज १, २०८१

झापा । न्युजिल्याण्डमा भएको चरासम्बन्धी प्रतिस्पर्धात्मक प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइन होइहोले वर्षको चरा उपाधि जितेको छ । न्युजल्याण्डमा यो प्रतियोगिता सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक मानिन्छ । चराका लागि भएको प्रतियोगितामा ५० हजारभन्दा धेरै […]

मङ्गलवार, असोज १, २०८१

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशंकामा एक व्यक्तिमाथि बन्दुक अपराधको अभियोग लगाइएको छ। ५८ वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको र उनको प्रारम्भिक अदालतमा उपस्थित हुने क्रममा विलुप्त सिरियल […]

मङ्गलवार, असोज १, २०८१

झापा । जापानमा वृद्धवृद्धाको सङ्ख्या बढेर अहिलेसम्मकै धेरै तीन करोड ६२ लाख ५० हजार जना पुगेको छ । जापानमा वृद्धवृद्धाको सङ्ख्या अहिलेसम्मकै धेरै भएको र यसमा ६५ वर्ष या योभन्दा धेरै उमेरका व्यक्तिको सङ्ख्या कुल […]

सोमवार, भदौ ३१, २०८१

झापा । मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढी आएको छ । बाढीले जनधनको समेत क्षति गरेको बीबीसीले जनाएको छ । बाढीका कारण रोमानियामा चार जनाको ज्यान गएको छ । बाढी र डुबानमा […]

सोमवार, भदौ ३१, २०८१

झापा । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ […]

सोमवार, भदौ ३१, २०८१