२०८२ कार्तिक २८, बिहिवार , ०४:३३:३१ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम अमेरिकाले गराएको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गरेर उनले ती दुई देशबीच तत्काल युद्धविराम गर्न अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेलेको दाबी गरेका हुन् ।“मलाई […]

मङ्गलवार, वैशाख ३०, २०८२

झापा । अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये ११५ प्रतिशत घटाउने भएका छन् । अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत भन्सार […]

सोमवार, वैशाख २९, २०८२

झापा । क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गरेका छन् । आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गरेको बीबीसीले जनाएको छ । सम्बोधनका क्रममा पोप […]

सोमवार, वैशाख २९, २०८२

झापा । युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । अस्ति शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भएको […]

सोमवार, वैशाख २९, २०८२

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो ।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।सम्झौताबारे […]

सोमवार, वैशाख २९, २०८२

झापा । कङ्गोको पूर्वी क्षेत्रमा बाढीका कारण १०० जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तिमा २८ जना घाइते भएका र झन्डै १५० वटा घर भत्किएका छन् । बिहीवार र शुक्रवारको मुसलधारे वर्षापछिको बाढीका कारण सुद […]

आइतवार, वैशाख २८, २०८२

झापा । सोभियतकालीन एउटा अन्तरिक्षयान पाँच दशकपछि पृथ्वीमा फर्किएको छ । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल शनिवार पृथ्वीमा खसेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले जनाएको छ । रसकसमसका […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ । चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा […]

आइतवार, वैशाख २८, २०८२

झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । उनले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको बीबीसीले जनाएको छ । […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । पपस्टार रिहानाले ‘मेट गाला २०२५’मा सरप्राइज दिएकी छन् । उनले तेस्रो बच्चाको आमा बन्न लागेको जानकारी दिँदा विश्व मनोरञ्जन जगत पुनः तरंगित बन्यो । उनी मेट गालाको रेडकार्पेटमा बच्चाका पिता असाप रक्कीसहित प्रस्तुत […]

आइतवार, वैशाख २८, २०८२